Friday, April 12, 2013

कम्प्युटरको Speed बढाउने Tips

तपाईंको कम्प्युटरको Speed  बढाउने  Tips हरु :
 
१       सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् ,
         पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
२     कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको
        Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३    आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई 
       Use  नगर्नुस् ।

४    आफ्नो Desktop मा धेरै Unnecessary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean नै राख् नुस् ।
       Desktop मा फोटो तथा Music को फाइलहरुलाई  पनि Save नगर्नुस् ।
५     Recycle Bin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई
        राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
६      temporary internet files and Temporary Fileलाई बेला बेलामा Delete गरी राखनुस् । 
         (RUN-Type "%temp%" to find temporary file & to fine temporary internet file :
  • Open Internet Explorer by clicking the Start button Picture of the Start button, and then clicking Internet Explorer.
  • In the Settings dialog box, click View files.
  • Click the Tools button, and then click Internet Options.
  • Click the General tab, and then, under Browsing history, click Settings.
           To delete temporary Internet files
              It's a good idea to delete temporary Internet files periodically to free hard disk space.
  • Open Internet Explorer & Click the Tools button, and then click Internet Options.
  • Click the General tab, and then, under Browsing history, click Delete.
  • In the Delete Browsing History dialog box, do one of the following:
    • In Internet Explorer 8, select the check boxes for the information you want to delete, click Delete, and then click OK.
    • In Internet Explorer 7, click the individual type of information you want to delete. You can also click Delete all to remove all temporary files. When you're finished, click Close, and then click OK.)
७     आफ्नो कम्प्युटरलाई प्रत्येक २ २  महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै
       खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
८    आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा
       तेस्रो Drive मा Instal गर्नुस् । सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९   जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले
    तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting
    the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले
    software हरु Instal गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling
      Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow हुने वा 
      Down हुन   सक्छ ।
१ १  कम्प्युटरमा अनावश्यक startup Program हरु ले सिस्टम लाई load दिई slow हुने तथा अनावाश्येक hang प्रोब्लेम
     हुन्छ त्यस problem बाट छुटकारा पाउन निम्न step fallow गार्नुहोस :
    Goto Run and type "msconfig"
    then goto startup tab
   disable unnessary program from startup.

"यि ११  वटा साधारण Tips हरुलाई बिचार पुर्याउनु भयो भने तपाईंको कम्प्युटर  तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed
मा चल्न सक्छ ।"

No comments :

Post a Comment



quote


मानिश ठुलो दिल ले हुन्छ जात ले हुदै न
लक्ष्मी प्र. देवकोटा

Education is the most powerful weapon which you can use to change the world.
Nelson Mandela


The roots of education are bitter, but the fruit is sweet.
Aristotle

Education is what remains after one has forgotten everything he learned in school.
Albert Einstein

He who opens a school door, closes a prison.
Victor Hugo

The highest result of education is tolerance.
Helen Keller

Minds are like parachutes - they only function when open.
Thomas Dewar

Creative minds have always been known to survive any kind of bad training.
Anna Freud

Education is the ability to listen to almost anything without losing your temper.

Robert Frost



my marquee

Dear all viewers welcome to my Blog, This is personal blog about Lilaram Paudel……...

Lilaram Paudel ** E-mail: lilaram@prime.edu.np, paudel.lila2010@gmail.com, lilaram33_lr@yahoo.com, Cell : +977-9841036722

about blog

This is my Personal Blog.

Translate