• नेपालमा सर्बप्रथम कम्प्युटर
कहिले
भित्रिएको थियो ?
बि.स.२०२८
• बढी प्रचलनमा रहेको
अपरेटिङ सिस्टम
कुन हो ?
माइक्रोसफ्ट
• पहिलोपटक इन्टरनेट शब्दको
प्रयोग
कहिले भएको थियो
?
सन् १९३२ मा
• विश्वमा सबैभन्दा बढी
कम्प्युटर
भएको देश कुन
हो ?
संयुक्त राज्य अमेरिका
• कम्प्युटरका पिता भनेर
कसलाइ
चिनिन्छ ?
चाल्र्स वेबेज
• विश्वको सबभन्दा पहिलो
सुपर
कम्प्युटरको नाम के
हो ?
क्रे के १ एस
• नेपाली भाषामा कम्प्युटरलाई
के
भनिन्छ ?
सुसाङ्ख्य
• नेपालमा पर्सनल कम्प्युटर
बनाउने
पहिलो व्यक्ति को
हुन् ?
मुनिबहादुर शाक्य
• विश्वमा पर्सनल कम्प्युटरको
सुरुवात
कहिलेदेखि भयो ?
सन् १९८१ देखि 11
सन् १९८१ देखि 11
•‘इन्टरनेटका पिता’ कसलाई
भनिन्छ ? डा.
लियोनार्ड क्लिनराक
• सबभन्दा पहिले कम्प्युटर
माउसको आविष्कार कसले
गरेका थिए
?
डगलस एजलबार्ट
डगलस एजलबार्ट
• नेपालको पहिलो साइबर
क्याफे कुन
हो ?
सगरमाथा साइबर क्याफे
• कम्प्युटरको माध्यमले पत्र,
दस्तावेज, ग्राफिक्स आदि एक
ठाउँबाट अर्को ठाउँमा पठाउने
माध्यमलाई के
भनिन्छ ?
इमेल
इमेल
• कम्प्युटरमा प्रयोग हुने
आई.सी.चिप केले बनेको हुन्छ ?
सिलिकन
No comments :
Post a Comment