- राजाको काम चारैतिर बदनाम
- बादरको पुच्छर टाई न इँजार
- तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
- कलिवुडको जात्रा तिघ्राको व्यापार।
- सीतैंमा पाये भट्टि रीत्तै ।
- के खोज्छस् नेता ? कुर्सी ।
- घाँटी हेरी हाइनेक किन्नु ।
- रातभरि सराप्यो महाजन त जिउदै ।
- जोगीको घरमा हिप्पी पाहुना ।
- एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
- भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
- जँहा केरा उहिँ मदिसे को देरा ।
- रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
- मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
- बाहुन को टुप्पी एन्टेना न एरियल ।
- कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
- Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)
- राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
- खाई न पाई दौरामाथि टाई ।
- नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
- आजकालका केटी स्टाइलको भारीटाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
- आमा बाबुलाई समस्या टार्न गार्होछोराछोरीलाई भने स्टाईल नै प्यारो
- श्रीमती कति बाठीबोका स्टाईलको केश काटी
- तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
- प्रेमिकाले छोडेको कहिले कहिलेलभलेटर लेख्छन् आहिले
- घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
- दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
- आमा पनि ब्युटी छोरि पनि ब्युटीबाउले गर्नु पर्ने चुलाको ड्युटी
- जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
- प्रशासनमा घुसखोरीजनता बोल्दैनन् मुख फोरी ।
- जेठी बुढीको राम्रो कुरा तितोकान्छीको चाहिँ झटारो नै मिठो ।
Monday, December 24, 2012
Nepali Funny Ukhan Tukka
Subscribe to:
Post Comments
(
Atom
)
quote
मानिश ठुलो दिल ले हुन्छ जात ले हुदै न
लक्ष्मी प्र. देवकोटा
Education is the most powerful weapon which you can use to change the world.
Nelson Mandela
The roots of education are bitter, but the fruit is sweet.
Aristotle
Education is what remains after one has forgotten everything he learned in school.
Albert Einstein
He who opens a school door, closes a prison.
Victor Hugo
The highest result of education is tolerance.
Helen Keller
Minds are like parachutes - they only function when open.
Thomas Dewar
Creative minds have always been known to survive any kind of bad training.
Anna Freud
Education is the ability to listen to almost anything without losing your temper.
about blog
This is my Personal Blog.
No comments :
Post a Comment