गुगल क्रोम Crash हुने समस्या लाई निम्न उपाए अपनाउ :
गुगल क्रोम सबै भन्दा पपुलर अनि सबैलाई मन पर्ने अनि चलाउन पनि सहुलियत दिने ब्राउजर हो तर कहिले काही CRASH र HANG भएर भएर निकै नै दुख पनि दिन्छ र पुरा कम्प्युटर सिस्टम लाइ नै स्लो गरिदिन्छ अनि खोले का केहि important साइट हरु लाइ फेरी खोल्नु पर्ने हुन्छ जसमा हाम्रो समय बर्बाद त हुन्छ नै लिमिटेड इन्टरनेट को डाटा पनि खर्च हुन्छ |
MESSAGE : “Whoa! Google Chrome has crashed. Restart now?”.
CRASH फिक्स गर्ने तरिका :
1.First of all, Go to your Desktop Google Chrome Icon and right
click then go to Properties. Google Chrome Properties windows will open.
2. Click on the Shorcut tab. Here you will find Target field. We basically fix the problem editing the Target field. Add a space after the end of the Target field text and then write –no-sandbox. The whole texts look like the below image.
3.Click on the Apply and OK button. Now Try Google Chrome to use
if this method does not work i.e crashes report happen again then you have to
edit more.
4. Add a space then write –new-http at
the end of -no-sandbox. Then the whole texts look like the below image.
5.Click on the Apply and then OK button.
अब गुगल क्रोम लाई लन्च गर्नु होस् आशा गर्छु अब शायद क्रोम क्रश भएर सताउने छैन ..
मैले पनि यो तरिका लाइ अपनाएको हुनाले भन्न सक्छु कि यो एक दम सुरक्षित छ |
र ७५ प्रतिशत हैंग र क्रेश हुन् बाट निजात पाएको छु |
No comments :
Post a Comment